अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन वाईबा
अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रविन वाइबा निर्वाचित हुनुभएको छ । केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरिया,प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी लगायत अन्य नेताहरुको उपस्थितीमा भएको अधिवेशन बाट वाइबा सहित ३९ सदस्यीय जिल्ला […]
Continue Reading