अनेरास्ववियु मेलम्ची नगरकमिटिको अध्यक्षमा रामहरि कार्की

मेलम्ची अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेलम्ची नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको अनेरास्ववियु सिन्धुपाल्चोकका सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा विभाग प्रमुख कृष्णगोपाल तामाङको प्रमुख आतिथ्यतामा आज बसेको बिस्तारित बैठकले अध्यक्षमा रामहरी कार्किलाई चयन गरेको हो […]

Continue Reading

सिन्धु काँग्रेसले माग्यो प्रदेशमन्त्री सहीतका नेताहरुसंग स्पष्टीकरण

नेपाली काँग्रेस, सिन्धुपाल्चोकको अनुशासन समितिले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा सहित विभिन्न तहका नेताहरुलाई स्पष्टीकरण माग गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष निमाग्याल्जेन शेर्पाले गत असार १६ गते मन्त्री निमा सहित केही व्यक्तिले निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै कारबाहीको लागि सिफारिस गर्नुभएको थियो । काँग्रेस महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिका […]

Continue Reading

निर्वाचनमा अन्तरघात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको लागी सिफारिस

स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको सिफारिस गरिएको छ । गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको भन्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमती प्रदेशका वहालवाला स्वास्थ्यमन्त्रीसहित वडाध्यक्षहरूलाई कारबाहीको सिफरिस गर्नुभएको हो । उहाँले कांग्रेस जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्तरघात गरेको कुराहरूसमेत रहेका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री […]

Continue Reading

भोटेकोशीमा छाँया सरकार गठन

नेकपा (माओबादी–केन्द्र) भोटेकोशी गाँऊपालिका सिन्धुपाल्चोकको पुर्ण बैठक बसेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतिथ्यतामा भएको बैठकले समितिको रिक्त पदपूर्ति गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजु घतानि, सचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षको जिम्मेवारी च्यागा शेर्पालाई दिइएको नेता सापकोटाको सचिवालयले जनाएको छ । साथै, बैठकले आगामी चुनावलाई लक्षित गर्दै तिन महिने […]

Continue Reading

महिला अधिकार सुनिश्चित गर्ने माओवादीले नै हो : पूर्व मन्त्री दुलाल

रेडियो मिसन वाग्मती प्रदेश सरकारको पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले राजनीतिक रुपमा महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रम दुलालको सो कुरा बताउनुभएको हो । उहाँले महिलाहरुलाई आत्मनिर्भरता ,नेतृत्वदायी , सृजनसिल र सामाजिक भूमिकामा जोड दिन […]

Continue Reading

काँग्रेस पूर्व जिल्ला सभापतिको स्वतन्त्र उठ्ने चेतावनी

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति बिकास लामाले स्वतन्त्र उठ्ने चेतावनी दिनुभएको छ । पूर्व सभापति लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामाले गठबन्धनले क्षेत्र नम्बर २ मा माओवादीलाई टिकट दिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।उहाँले सामाजिक […]

Continue Reading

आज दल दर्ताको अन्तिम दिन : नेपाली कांग्रेस बाँकी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ । सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा […]

Continue Reading

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरेकोमा एमालेको आपत्ति

नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई संविधानले नै विधेयक फिर्ता पठाउने अधिकार दिएको तर […]

Continue Reading

बाबुराम र वामदेव माओवादीबाट चुनाव लड्ने तयारी

नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै […]

Continue Reading