मोडल तथा गीतकार इन्दु दनुवारको आइ लभ यू बजारमा
मेलम्ची मोडल तथा गीतकार इन्दु दनुवार र युवराज खत्रीको नयाँ म्युजिक भिडियो आइ लभ यू सार्वजनिक गरिएको छ। कोकिल स्वरका धनी गायिका मेलिना राई र बिजय रम्तेलको सुमधुर आवाजमा सजिएको प्रेम कथामा आधारित गित आइ लभ यू युट्युब बजारमा सार्बजनिक भएको हो । रमन निरौलाको शब्द रहेको गीतमा बिकाश चौधरीले संगित भर्नुभएको छ । यस […]
Continue Reading