मेलम्ची नगरपालिका द्वारा कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण गरेको छ । आज एक कार्यक्रमका विच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि यान्त्रिकरण कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकहरूको मागको आधारमा सो कृषि सामाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७९/८० […]
Continue Reading