मेलम्ची नगरपालिका पुँजिगत खर्चमा अब्बल : कुल बजेटको ८०.७६ प्रतिशत खर्च

मेलम्ची नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको छ । नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।नगरपालिकाको २०७९/०८०मा चालु तर्फ विनियोजित रकमको ८०.६७ प्रतिशत रकम खर्च भएको छ भने पुँजीगत तर्फ विनियोजित रकमको ८०.७६ प्रतिशत खर्च भएको अधिकृत पुडासैनीले जानकारी दिनुभयो । नगरपालिकाले २०७९/०८०मा चालुतर्फ ९५ करोड ३ […]

Continue Reading

त्रिपुरासुन्दरीमा १३ सय बढी पशुमा लम्पी स्किनविरुद्धको खोप लगाईयो

पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले खोप कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाका ६ वटै वडाका १४ सय गाई, भैँसीहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको ६ नम्बर वडाका अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रमेश बोहराले जानकारी दिनुभएको छ । हालसम्म गाउँपालिकाभित्रका तौथली ,टेकानपुर ,चोकटी लगाएतका ठाउँका ६/७ वटा पशुहरु लम्पी स्किनबाट […]

Continue Reading

भोताङमा एक दिने निःशुल्क पशु शिविर सम्पन्न

भोताङमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा नाम्ले जुगा, सामान्य ज्वरो, पशु बन्ध्याकरण, गोबर तथा दुध परिक्षण, विभिन्न माहामारी जन्य रोगको उपचार तथा परामर्श प्रदान गरिएका आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो । शिविरबाट १०९ जना कृषकले सेवा लिएका छन । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३, […]

Continue Reading

हेलम्बुले +2 का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर पढाउँदै

हेलम्बु गाउँपालिकाले ११ र १२ (प्लस टू) का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराइरहेको छ।  गाउँपालिकाभित्र रहेका तीनवटा प्लस टू विद्यालयका सबै विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराएको हो। ती विद्यार्थीलाई पढाउन गाउँपालिकाले हेलम्बु टिचिङ सेन्टर स्थापना गरिएको छ।   सो केन्द्रमा वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती मावि र […]

Continue Reading

बिद्युतीय झड्का दिएर बाँदर धपाउँदै इन्द्रावती ७, के हो त सोलार फेन्सिङ सिस्टम ?

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नम्बर ७ ले बाँदर लगायत बन्यजन्तुले बालिनालीमा दुख दिन थालेपछि सोलार फेन्सिङ सिस्टमबाट बन्यजन्तु नियन्त्रणको लागी काम सुरु गरेको छ । हिमालय माउन्ट एभरेष्ट टावरको सहयोगमा सोलार सिस्टमबाट बिद्ययुतीय झट्का निकाली बन्यजुन्तबाट बालिनालीमा हुने क्षती रोक्न यस्तो काम सुरु गरिएको वडा सदस्य तिर्थ बहादुर तामाङले जानकारी दिनुभयो । अहिले […]

Continue Reading

बेलिबृज उद्घाटनमा नगरलाई उपेक्षा गरीयो : नगर प्रमुख तामाङ

मेलम्ची खोलामा आज बेलिबृज उद्घाटन गरी सञ्चालनमा आएको छ । मेलम्चीबाट मेलम्ची १० र ११ जोड्ने बेलिबृजले मेलम्चीका केही वडाका साथ पाँचपोखरी र इन्द्रावती गाँउपालिकालाई यातायातमा सहजता भएको छ । नेपाली सेनाले बाढी गएको दुई वर्षपछि बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले करीव ३ हप्ताको अपधीमा बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले सम्पन्न […]

Continue Reading

मेलम्ची खोलामा ९० हजार माछाका भूरा छोडियो

रेडियो मिसन, हेलम्बु ।मेलम्ची खोलामा ९० हजार माछाका भूरा छोडिएको छ। हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा माछाका भुरा छोडेको हो। अहिले पहिलो चरणमा अहिले ९० हजार माछाका भुरा छोडेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको जानकारी दिनुभयो । प्रकृतिको पर्यावरण संरक्षण गर्न खोलामा माछा हालेको उहाँले जनाउनुभयो। गाउँ कार्यपालिकाको निर्णय अनुसार खोलाको प्राकृतिक अस्तित्व फर्काउन […]

Continue Reading
फाइल फोटो

बेलिबृज उद्घाटन पछि मेलम्ची र इन्द्रावती खोलाका सबै ह्युमपाइप हटाइने

रेडियो मिसन, मेलम्ची । मेलम्ची खोलामा रहेको अस्थाई पुल हटाउने भएको छ । वर्षाको कारण मेलम्ची तथा इन्द्रावती खोलामा पानीको वहाव बढेकोले अथाई पुल हटाउन लागेको नगरपालिकाले सुचनामार्फत जानकारी गराएको छ । केहि दिन देखिको अविरल वर्षाको कारण मेलम्ची तथा इन्द्रावती खोलामा पानीको वहाव बढेका कारण यहि असार २३ गते फट्टेमा रहेको ह्युमपाईप सँगै मेलम्ची […]

Continue Reading

इन्द्रावती १ मा ४ महिनामै पुल निर्माण, अध्यक्ष नेपालद्वारा उद्घाटन

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नम्बर १ भिरखर्कमा शनिबार आज झोलुङ्गे पुुलको उद्घाटन गरिएको छ । इन्द्रावती गाउँपालिका र क्षेत्रगत कार्यक्रम SWAP को आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च CDECF को प्राविधिक एवं सामाजिक सहजीकरणमा निर्मित पुलको उद्घाटन गरिएको हो । इन्द्रावती गाउँपालिकाको वडा नं १ भिरखर्क र चौतारा […]

Continue Reading

किसान सँगै धान रोपेर मनायो इन्द्रावतीले धान दिवस

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ । शुक्रवार आज गाउँपालिकाको वडा नम्बर ६ स्थित खट्पेश्वरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ वडा अध्यक्ष सदस्य लगायतका जनप्रतिनिधीहरु लगायत कर्मचारी तथा स्थानीयहरूले धान रोपेर धान दिवस मनाएको हो । “जलवायु अनुकूल कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ देशै […]

Continue Reading