छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी  राजेश्वरी माविलाई

छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी  राजेश्वरी माविले हात पारेको छ। १० स्वर्ण  ९ रजत  २३ कास्य जित्दै प्रथम भएर राजेश्वरीले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।  त्यस्तै भिमेश्वरी माविले ६ स्वर्ण ३ रजत १ कास्य पदक जित्दै दोस्रो हुन सफल भएको हो। प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदक […]

Continue Reading

पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि थाङपाल भ्यालीलाई

पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताको उपाधि थाङपाल भ्याली माध्यमिक विद्यालय थाङपालकोटले जितेको छ । हिजाे सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ७ रजत ९ कास्य सहित भ्याली लगातार ३ पटक बिजेता बन्दै शिल्ड आफ्नो बनाउन सफल भएको थाङपाल भ्याली माबिका व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो । त्यस्तै ६ स्वर्ण ४ रजत २ कास्य सहित […]

Continue Reading

सर्टफुटमा चण्डेश्वरी मावि र नवलपुर माविलाई स्वर्ण

इन्द्रावती गाउँपालिकामा सुरु भएको स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयले एक एक वटा स्वर्ण पदक हात पारेका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयले सर्टफुटमा छात्रतर्फ र नवलपुर माध्यमिक विद्यालयले छात्रातर्फ स्वर्ण पदक प्राप्त गरेको हो। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको खेलमा सर्टफुटमा छात्रतर्फ चण्डेश्वरी माबिका दिपेश […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

नवलपुर । इन्द्रावती गाउँपालिकाको सातौँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष झम्क नेपालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । गाउँसभाले ईन्द्रावती गाउँपालिका शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । गाउँपालिकाका प्रवक्ता एवं ५ नं. वडाका अध्यक्ष शशिनाथ आचार्यले सभामा पेस गर्नुभएको उक्त […]

Continue Reading

हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस : अध्यक्ष नेपाल

नवलपुर । सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले कुनै कमि कमजाेरी गरेकाे भए रचनात्मक आलाेचना गरिदिन पत्रकारलाई ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आग्रह गर्नुभएकाे छ । ईन्द्रावती गाउँपालिकाकाे हिँउदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष नेपालले भन्नुभयाे ‘हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस’ । रचनात्मक आलाेचना संगसंगै राम्रा कामकाे प्रचार गर्ने […]

Continue Reading

पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित

पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित भएको छ । आज भएको सभाबाट उक्त विधेयक पारित भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । त्यस्तै सभाले बेरुजु फर्छेउटका लागि समपरिक्षण गर्ने महालेखा परिक्षकको कार्यालयमा अनुरोध गने तथा यस आर्थिक बर्षको हाल सम्मको खर्च अनुमोदन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेँलले […]

Continue Reading

मेलम्चीमा आँखा शिविर सम्पन्न : ८२ जनाको दृष्टि पुनःस्थापित

तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र, मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वय र सहयोगमा माघ २२ र २३ गते मेलम्चीमा आँखा शिविर सम्पन्न भएको छ । डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको कमान्डमा शिविर सम्पन्न भएको हो ।  ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको […]

Continue Reading

सिन्धुकोटका कृष्णजङ्ग रायमाझी फलफूल खेतीबाट लाखौं आम्दनी गर्दै

मेलम्ची नगरपालिका–५ सिन्धुकोट गाउँका मेहनती कृषकको रुपमा चिनिएका कृष्णजंग रायमाझीले व्यवसायिक रुपमा फलफूल खेती गरेको नौ वर्ष पुग्यो । करिब ३१ वर्ष शिक्षण पेसामा होमिएपछि अवकाश पाएका रायमाझी अहिले ६० वर्ष लाग्नुभयो । तर, रायमाझीको जाँगर र उत्साह कुनै युवाभन्दा कम छैन। फलफुल खेतीबाट वार्षिर्क १० लाख कमाइरहेका उहाँले १० रोपनी खेतमा सुन्तला, जुनार दुई […]

Continue Reading

नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्छ : नगर प्रमुख तामाङ

मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।राइम्सको सहयोगमा आज मेलम्ची नगरपालिकाले आयोजना गरेको मेलम्ची जोखिम नक्सा अद्यावधिक कार्यशालामा बोल्दै नक्सा निर्माण पछि जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभएको हो । गत नोभेम्बर १३ र १४ मा सर्वे तालिम लिएका सहजकर्ताहरुले […]

Continue Reading

प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा […]

Continue Reading