विश्व कराते च्याम्पियनसिपमा पाँचपोखरीका चित्रप्रसादलाई कांस्य पदक

सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका चित्रप्रसाद श्रेष्ठले कांस्य पदक जित्नुभएकाे छ । इटालीको लिग्नानोमा अक्टोबर १४ देखि १८ तारिखसम्म सञ्चालन भएको ३३औँ एसकेडीयूएन (SKDUN) विश्व सोतोकान कराते च्याम्पियनसिपमा श्रेष्ठले भेट्रान्सतर्फ पुरुष ८० केजी तौल समूहको कुमुते विधामा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्नुभएकाे हाे । विश्वका ४० […]

Continue Reading

तेस्रो वडास्तरीय अध्यक्ष कपको उपाधि भुमेस्थान आबिलाई

शिखरपुर । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुरमा आयोजित ‘तेस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’को उपाधि भुमेस्थान माध्यमिक विद्यालयले जितेको छ। शितलादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको फाइनलमा फाइनलमा भुमेस्थान आबिले नवज्योति युवा क्लबलाई २५–१४ र २५–२२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको […]

Continue Reading

मेलम्ची–१० मा अध्यक्ष कप भलिबलको सेमिफाइनल समीकरण पूरा, चार टोली उपाधि होडमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित शितलादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी तेस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा नवज्योति युवा क्लब, भुमेस्थान माध्यमिक विद्यालय, बगुवा युवा क्लब र कार्की समाज युवा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। आज भएका खेलमा लगातार हार बेहोरेपछि काफ्ले खोला युवा क्लब, शितलादेवी माध्यमिक […]

Continue Reading

दोस्रो सेतीदेवी कप फुटबल : दोस्रो दिन सात खेलहरू सम्पन्न

बोडगाउँ । दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिन सातवटा खेलहरू सम्पन्न भएका छन्। विजयदशमीको अवसर पारेर बोडगाउँ युवा क्लबद्वारा आयोजित प्रतियोगिता पहिलो खेलमा इन्द्रावती ९ ले बोडगाउँ युवा क्लब बीलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। अर्को खेलमा इन्द्रावती ४ ले भुमेस्थान युवा क्लबलाई ५-१ गोलले हराउँदै विजयी भएको छ। त्यस्तै […]

Continue Reading

बोडगाउँमा दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु

बोडगाउँ । दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। विजयदशमीको अवसर पारेर बोडगाउँ युवा क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा जाल्पा देवी माझी गाउँ युवा क्लबले अक्षयश्वरी युवा क्लबलाई ३-० को गोल अन्तरमा पराजित गर्दै विजय सुरुवात गरेको छ। यो सँगै आज पहिलो दिन चारवटा खेल सम्पन्न भएका छन् । जस अन्तर्गत दोस्रो […]

Continue Reading

वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई

नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. ४ ले हात पारेको छ। आज भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ३–१ को सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कपको उपाधि आफ्नै घरमा राख्न सफल भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजबाट सुरू

इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भदौ २६ गतेदेखि नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नं ४ को आयोजनामा प्रतियोगिता सुरु भएको हो। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा टोलीले सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, द्वितीय हुने टोलीले ३० हजार […]

Continue Reading

इन्द्रावतीमा ‘प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुँदै

इन्द्रावती गाउँपालिकामा ‘प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ। इन्द्रावती गाउँपालिकाभित्र रहेका युवा प्रतिभाहरूको पहिचान, विकास तथा आपसी भ्रातृत्व र खेलकुदप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। इन्द्रावती गाउँपालिका वडा नं. ४ खेलकुद समितिको आयोजनामा हुने उक्त प्रतियोगिता आउँदो भाद्र २६ देखि २८ गतेसम्म श्री नवलपुर माध्यमिक […]

Continue Reading

मेलम्चीमा खुल्ला मेयर कप कराँते प्रतियोगिता, ३७ स्वर्णका लागि २२५ खेलाडी भिड्दै

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाद्धारा आयोजित दुई दिने खुल्ला मेयर कप कराँते प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुदै नगर प्रमुख आइतमान तामाङले खेलकुद क्षेत्रको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई सकारात्मक र सिर्जनशील बनाउने उद्देश्यले खेलकुदका बिभिन्न प्रतियोगिताहरुलाई निरन्तरता दिँदै आएको बताउनुभयो । खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै […]

Continue Reading

मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको सबै उपाधि दुवाचौरको कब्जामा

मेलम्ची ।त्रिशक्ति युवा क्लव, मेलम्ची –९ द्वारा आयोजित मेलम्ची नगर स्तरीय वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबले जितेको छ । रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै योङ स्टार युवा क्लबले प्रतिद्वन्द्वी टोली दुवाचौर सामुदायिक युवा क्लवलाई २५˗२१ २५˗२० र २५ ˗१७ पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा दुवाचौरकै दबदबा […]

Continue Reading