नवलपुरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु
नवलपुर । नवलपुरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ। नवलपुर क्षेत्रका ब्याडमिन्टन खेलाडीहरूको सक्रियतामा आयोजना गरिएको प्रतियोगितामा ११ जोडी खेलाडीहरू सहभागी भएको खेलाडी विजेश हिमालयले जानकारी दिनुभयो। ११ जोडीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। खेल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ। स्थानीय खेलाडी निजामती कर्मचारी प्रहरी लगायत विभिन्न […]
Continue Reading