सिडिइसिएफ नेपालको २६ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न
रेडियो मिसन । सामुदायिक बकास तथा वातावरण संरक्षण मञ्च, सिडिइसिएफ नेपालको २६ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष नेपालले संस्था कस्तो हुने भन्ने कुरा संस्थाको नेतृत्वले निर्धारण गर्ने बताउँदै दत्तचित्त भएर लाग्ने टिम भएमा मात्र […]
Continue Reading