राष्ट्रपति रनिङ शिल्ड मेलम्ची : १० स्वर्ण सहित इन्द्रेश्वरी मावि पहिलो
मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची पहिलो भएको छ। उसले १० स्वर्ण १० रजत र १४ काश्य को साथमा ३४ पदक सहित पहिलो स्थान हासिल गरेको हो। त्यस्तै दोस्रो भएको शीतलादेवी माविले ८ स्वर्ण ९ रजत र १३ काश्य सहित ३० पदक हात पारेको छ। ६ स्वर्ण ८ रजत र ३ […]
Continue Reading