मेलम्ची-७ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि नागरिकको दैलोमा
मेलम्ची नगरपालिका वडा नम्बर ७ ले काठमाडौँमा बसोबास गर्ने वडाका ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएको छ । ज्येष्ठ नागरिकहरूको सहजताका लागि वडाले शनिवार काठमाडौँको दक्षिणढोकामा भेला गरी सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएको हो । ज्येष्ठ नागरिक,शारीरिक रुपमा अशक्त भएकाहरूको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि कागजात नवीकरण गरिदिएपछि […]
Continue Reading