मेलम्ची ८ द्वारा वडा भित्रका बिद्यालयलाई करिव ६० हजार बराबरको खेलकुद र शैक्षिक सामाग्री बितरण
रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ८ ले वडा भित्र रहेका दुई बिद्यालयहरुमा खेलकुद पोशाक तथा बिभिन्न खेलकुद सामग्रीहरु वितरण गरेको छ । जलवाई देवी माध्यमिक विद्यालय र लाभगाउँ आधारभूत बिद्यालयलाई गरी करिव ६० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेको वडा कार्यलयले जनाएको छ । वडा युवा शिक्षा तथा खेलकुद विकास शीर्षकमा […]
Continue Reading