इन्द्रावती गाउँपालिकाको प्रथम अर्धवार्षिक समीक्षा, ५५ प्रतिशत बजेटको काम सम्पन्न
रबिन दनुवार, नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक बर्ष २०७९ देखि ८० को प्रथम अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार इन्द्रावती गाउँपालिकाले विषयगत शाखाहरुको समीक्षा कार्यक्रम गरेको हो । शाखा प्रमुखहरुले पेश गरेको प्रतिवेदन हेर्दा विगतको तुलनामा पालिकाले केही प्रगति हासिल गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । कर्मचारीहरुलाई कार्यक्षमताको विकासको लागि तालिमको व्यवस्था गरेको […]
Continue Reading