स्वास्थ्य मन्त्री बस्नेतको पहलमा वीर अस्पतालका सात सय बेड आजदेखि बिरामीका लागि निःशुल्क
रेडियो मिसन ।वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क बेडको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताबताउनुभयो । उहाँका अनुसार […]
Continue Reading