सिन्धुकोटमा बँदेलको आक्रमणबाट एकजना घाइते
रेडियो मिसन, सिन्धुकोट । सिन्धुकोटमा बँदेलको आक्रमणबाट एकजना घाइते भएका छन । मेलम्ची नगरपालिका ५ कार्की सिममा आज अपरान्ह चारबजे तिर बाटो हिडिरहेका ३० वर्षीय कुमार रोक्कालाई एक्कसी जङ्गलबाट निस्केको बँदेलले आक्रमण गर्दा सख्त घाइते भएको स्थानीय टिकाजङ्ग रायमाझीले जानकारी दिनुभयो । आँखा माथी गम्भीर चोट लागेका रोक्काको सिन्धुकोट स्वास्थ्य चौकी सिन्धुकोटमा उपचार गरिएको र […]
Continue Reading