जुगल हिमालको बेसक्याम्पमा १०६ किशोरीलाई पर्वतारोहण तालीम
रेडियाे मिसन सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीहरूले स्थानीय पर्वतारोहण सम्बन्धी तालीम लिएका छन् । विश्व समावेशी साहसी संस्था जीआईएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको थियो । पुगेर १०६ जना किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्राको क्रममा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी […]
Continue Reading