राष्ट्रिय सहकारी दिवसको अवरसरमा मेलम्चीमा अन्तरक्रिया
“मर्यादित सहकारी समुन्नत समाज” को मुल नाराका साथ ६८ ओैं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले बचत गर्दा भोलिका दिनमा सजिलो हुने बताउदै सहकारी मापदण्ड अनुसार चल्नु पर्नेमा जोड दिनुभयो । सहकारीको विकासका लागि नगरले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै नगरपालिकाका उपप्रमुख उमा […]
Continue Reading