इन्द्रावती नदिमा निर्मित बेलिबृजको मन्त्री बस्नेतद्वारा उद्घाटन हुने
रेडियो मिसन, मेलम्ची ।इन्द्रावती नदि पुल (मेलम्ची बेलिबृज) निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भए सँगै यहि असार २२ गते बिशेष कार्यक्रम गरी उद्घाटन गरिने भएको छ । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) को संयोजकत्वमा पुलको उद्घाटन कार्यक्रम हुने तामाङका सचिवालय सदस्य सम्राट राउतले जानकारी दिननुभयो । नेपाल सरकारका स्वास्थ […]
Continue Reading