फागुन १२ देखी चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस हुने
चौतारामा रहेको श्री इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा “चौथो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस“ हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका ऐतिहासिक स्थलहरूको पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन, साहसिक खेलकुदको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनुभयो । आँउदो फागुन १२ गतेबाट […]
Continue Reading