महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम बाह्रविसेमा सम्पन्न

रेडियो मिसन । बाह्रविसेमा महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । आज बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग […]

Continue Reading

टिपरको ठक्करबाट एक बालिकाको मृत्यू

रेडियो मिसन ।सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट शुक्रबार एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का राम बिककी छोरी आठ वर्षीय बेली बिक रहेकी छिन् । बाटोमा हिँडिरहेकी बालिकालाई टिपरले ठक्कर दिँदा घटनास्थलमा नै ज्यान गएको थियो । सिन्धुपाल्चोकको चौताराबाट बन्देउतर्फ जाँदै गरेको ५ ख ६७९० नम्बरको टिपरले चौतारा साँगाचोकगढी नगरपालिकाको नौ किलोमा […]

Continue Reading

गैसस सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न, भवानी श्रेष्ठको नेतृत्वमा नँया कार्यसमिति

रेडियो मिसन ।गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौँ अधिवेशन सम्पन्न भएको छ । ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौँ अधिवेशनको सम्पन्न भएको हो । कार्यक्रमको गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको थियो । […]

Continue Reading

गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव

रेडियो मिसन ।गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौ अधिवेशन सुरु भएको छ । आज ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौ अधिवेशनको उद्घाटन भएको हो । कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभयो । उद्घाटन […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संस्थापक बिष्णु गिरी र हितमान लामालाई प्रमुख अतिथि र विषेश अतिथिको हातबाट केक खुवांउदै गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि […]

Continue Reading

पाडामरुवा स्थित सल्लेनी बजारमा रहेको कृष्ण मन्दिरमा भब्य मेला सम्पन्न

रेडियो मिसन ।आज श्री कृष्ण जन्माष्ठमीको अवसरमा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ पाडामरुवा स्थित सल्लेनी बजारमा रहेको कृष्ण मन्दिरमा भब्य मेला लागेको छ । पाडामरुवा सल्लेनीबजारका स्थानीयहरुको सहयोग र कृष्ण मन्दिर जात्रा तथा मेला आयोजक समितीको आयोजनामा सदाझै यस वर्ष पनि बिभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले मेला भरेका आयोजकले जनाएको छ । मेलामा आँपचौर, ऐसेलुखर्क, […]

Continue Reading

राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६१ औं बार्षिकोत्सव मनाएको हो । कर्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर आफ्नो […]

Continue Reading

‘साथ’ को पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन । गुणस्तरीय स्वास्थ्यका लागी आफ्नै पहल ‘साथ’ सम्बन्धी पालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । महिला आत्मनिर्भरता केन्द्र मांक र फेयर मेडको आयोजनामा भएको कार्यक्रमको इन्दुका कार्कीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गुणस्तरीय स्वास्थ्यका लागी आमा समुहको बैंककलाई निरंतरता दिने,सम्पुर्ण प्रजनन योग्य आमाहरुको उच्च सहभागीताको यकिन गर्ने, नसमेटिएका प्रजनन […]

Continue Reading

पाँच किलोमा गाडी दुर्घटना, २ जनाको मृत्यू ४ जना घाइते

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाको पाँच किलो स्थित जिरी लामोसाँघु सडक खण्डमा गाडी दुर्घटना २ जनाको मृत्यू भएको छ भने ४ जना घाइते भएका छन् । बा १५ च ९३७० नम्बरको स्कार्पियो गाडी हुँदा घाइते भएका मध्ये २ जनाको खाडिचौर स्थित सिन्धु सदाबाहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र अन्य ४ जना घाइते लाई थप उपचारको […]

Continue Reading

सिँहमतीमा माविमा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

ईन्द्रावति गाँउपालिकाको वडा नम्बर ३ मा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । ईन्द्रावति गाँउपालिकाको वडा नम्बर ३ मा रहेको सिँहमति माविमा कार्यक्रम सम्पन्न भएको हो । नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उध्दब बानियाँले सो कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । हर्निया,एलर्जी ,हाडजोर्नी ,जस्ता विविध रोगको चेकजाँच गरि औसधि बितरण गरि प्रत्यक्ष सेवा पुग्ने स्वास्थ र शिक्षा […]

Continue Reading