विपदमा परेका नागरिकको रक्षाका लागि सधैँ तयार छु : नगरप्रमुख तामाङ

रेडियो मिसन ।मेलम्ची नगर प्रमुख आइतमान तामाङले वडा नं. ६ मा गएको पहिरोको (आज) सोमबार स्थलगत निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा प्रमुख तामाङले पहिरोबाट अवरुद्ध सडक सुचारु गर्न, पहिरोले क्षति पुराएको विद्यालयको पहिरो पन्छाउन र पहिरोबाट जोखिम बस्तिलाई संरक्षण गर्न तत्काल प्राविधिक लागत अनुमान तयारी तत्काल काम अगाडी बढाउन प्राविधिक टिमलाई निर्देशन दिनुभएको […]

Continue Reading

नेविसंघद्वारा जिल्लाका सामुदायिक बिद्यालयहरुमा बिपिले लेखेका पुस्तक वितरण

रेडियो मिसन ।यता नेविसंघले पनि जिल्लाका सबै सामुदायीक क्याम्पसहरुमा बिपिले लेखेका पुस्तकहरु वितरण गरेको छ । नेपालको राजनीति र साहित्यका शिखर पुरुष महामानव विश्वेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा सामुदायिक क्याम्पसहरू साथै सामुदायिक लाइबेरीमा पुस्तक बितरण गरिएको हो । “बी.पी. पढौ, बी.पी. बुझौं“ भन्ने अभियान लिएर सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र न २ अन्तर्गत […]

Continue Reading

पूर्वाधार समितिद्वारा अरनिको लोकमार्गको अनुगमन, स्तरोन्नतिका लागि सरकारलाई लिखित निर्देशन दिने

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले   अरनिको लोकमार्ग अन्तरगत बिभिन्न भागको अनुगमन गरेको छ ।  काठमाडौंदेखि चीनसँगको सिमानाका लिपिङसम्मपुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सांसदले सडकका विभिन्न खण्डको स्थलगतअनुगमन गरेका हुन् । अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक रजिर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाईलिखित निर्देशन दिने भएको छ […]

Continue Reading

इन्द्रावती बाढीले क्षति पु¥याएको २ वटा झोलुङ्गे पुल गाउँपालिकाद्धारा निमार्ण

लार्के र इन्द्रावती नदिमा आएको भीषण बाढीले पूर्ण रुपमा क्षति पु¥याएको झोलुङ्गे पुलको निमार्ण सम्पन्न हुन लागेको छ । पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे अगुवाईमा पुल निर्माण हुन लागेको हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ भोताङ र वडा नम्बर २ याङ्री जोड्ने झोलुङ्गे पुलमा गत असार ३० गते इन्द्रावती नदिमा आएको भिषण बाढीका कारण […]

Continue Reading

सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल गठन गरीएको हो । आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको […]

Continue Reading

सिन्धु कांग्रेसद्धारा बिपि जयन्तीको अवसरमा वृद्धवृद्धाहरुको लागि खाद्यन्न वितरण

जननायक बिपि कोइराला को १११ औं जन्मजयन्ती को अवसर पारी सिन्धुपाल्चोक कांग्रेस ले ११ जना वृद्धवृद्धाहरुको लागि खाद्यन्न वितरण गरेको छ । कांग्रेस चौतारासागाचोकगढी नगरपालिकाको व्यवस्थापनमा आज चौतारामा रहेको वृद्धाश्रममा सिन्धुपाल्चोक कांग्रेसका पुर्व सभापति श्याम बहादुर श्रेष्ठ र पुर्व जिल्ला सचिब एवं महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङ सहित चौतारा सागाचोक गढी नगरपालिकाका सभापति इन्द्रलोचन धितालको […]

Continue Reading

रणनैनेश्वर मन्दिरमा तिज मेला सम्पन्न, मेलालाई योजना बनाई बिशेष बनाउने वडाध्यक्ष आचार्यको भनाई

रेडियो मिसन ।हरितालिका तीजको अवसरमा रणनैनेश्वर मन्दिरमा मेला लागेको छ । ईन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा रहेको उक्त मन्दिरमा आज तिजको मेला लागेको हो । मेलाको अवसरमा गाउँपालिका र वडाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर र खानेपानी वितरण गरिएको थियो । मेलामा हिजो दर खाई ब्रत बसेका महिला दिदीबहिनीहरुले तिज गीत गाई छमछमी नाचेर रमाइलो गरेका थिए […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको ६५ औं बार्षिकोत्सव सम्पन्न

रेडियो मिसन । ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले धेरै दुख पार गरेर आएको विद्यालयले शैक्षिक प्रगति बढाँउदै लैजानुपर्ने बताउनुभएको […]

Continue Reading

राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६२ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका पूर्व भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर […]

Continue Reading

‘बा’ काे काँधकाे भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौं होला ?

सुजाता सापकोटा पितृ देवो भवः ।अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे […]

Continue Reading