त्रिपुरासुन्दरीमा भाेलीदेखी उद्घाटन सप्ताह सुरु हुदै : के के हुँदैछन उद्घाटन
सिन्धुपाल्चाेक जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिकामा भोलिदेखि उद्घाटन सप्ताह सुरु हुँदैछ। पालिकामा निर्माण भएका वडा कार्यालय स्वास्थ्य कार्यालयका भवन मोटरेबल पुल र गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन हुनेछ । वडा नम्बर १ मा डामा यो बर्थिङ सेन्टर र सीएचयुको लागि बनाएको भवन उद्घाटन हुनेछ । २० गते दुई नम्बर वडामा स्वास्थ्य स्वास्थ्य कार्यालयको भवन उद्घाटन हुनेछ। २१ गते […]
Continue Reading