जनयुद्ध दिवशको अवसरमा मेलम्चीमा दिप प्रज्वलन
नेकपा माओवादी केन्द्र मेलम्चीले जनयुद्ध दिवशको अवसरमा शहिद स्मृति भवनको प्राङगण मेलम्चीमा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका सचिव उपेन्द्र आले मगरले जनयुद्धको उपलब्धि हाँसिल हुन नसकेकाले सडक र सदनबाट संघर्ष गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले देशमा भ्रस्टाचार मौलाएको बताउदै फेरि माओवादीको नेतृत्व देशमा आवस्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला […]
Continue Reading