साना किसानको समृद्धिका लागि सहकारी संस्थालाई सबल बनाउन मेलम्चीमा आम प्रशिक्षण कार्यक्रम
“साना किसानको समृद्धि :कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” भन्ने मुल नाराका साथ संस्था सुदृढीकरण सम्बन्धि साना किसान तथा अन्य कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको लागि आम प्रशिक्षण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र जिल्ला सहकारी संघ लिमिटेडले एक दिने कार्यक्रम आयोजना […]
Continue Reading