नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना

रेडियाे मिसन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य […]

Continue Reading

नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा 

रेडियाे मिसन । नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षमा दिलबहादुर वाइबा निर्बिरोध चयन हुनुभएको छ । शनिवार भएको अधिबेशन तथा खबरदारीसभाबाट वाइबाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको नवनिर्वाचित अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा चयन हुनुभयो । नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य […]

Continue Reading

बन्देउबाट चीनको सीमासम्म सडक बनाउन चार अर्ब ४६ कराेड प्रस्ताव

रामकृष्ण थापा अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक खण्ड मर्मत तथा स्तराेन्नति गर्न सडक डिभिजन कार्यालय चरिकोटले चार अर्ब ४६ कराेड रुपैयाँ प्रस्ताव गरेकाे छ । मर्मत तथा स्तराेन्नतिका लागि आवश्यक रकम र जनशक्तिबारे प्रस्तावित फाइल राष्ट्रिय याेजना आयाेगमा पेश भएको हाे। सडक डिभिजन चरिकोट प्रमुख अमितकुमार श्रेष्ठलका अनुसार मन्त्रिपरिषद बैठकले राष्ट्रिय याेजना आयाेगकाे म्याद थप्ने निर्णय […]

Continue Reading

अभिभावकहरु सचेत भएमा मात्र विद्यालयको गुणस्तर बृद्धी हुन्छ : अध्यक्ष शेर्पा

श्री सरस्वती माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ४ मा रहेको विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यस भेगको पुरानो विद्यालयले धेरै राम्रा व्यक्ति उत्पादन गरेको बताउनुभयो । विद्यालयप्रति अभिभावकको चासो बढ्दै […]

Continue Reading

वसन्तपुरमा श्रीमद्भागवत जारी : चाैथाे दिन भक्तजनकाे उत्साहजनक सहभागिता र सहयोग

ईन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा जारि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञकाे चाैथाे दिन ५ लाख भन्दा बढी नगद दान प्राप्त भएकाे छ । अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने उदेश्यले भइरहेकाे महायज्ञमा भक्तजनहरूकाे उत्साहजनक सहभागिता रहेकाे आयाेजक गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिले जनाएकाे छ । हरेक दिन बाक्लाे […]

Continue Reading

मेलम्चीमा विपद् जोखिम न्यूनीकरण सम्बधी तीन दिने तालिम सुरु

रेडियो मिसन । विपद् जोखिम न्यूनीकरण सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वय तथा करुणा ट्रष्टको सहयोग तथा रिड नेपालको आयोजनामा भएको तालिम प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने, समुदायमा स्तरमा संचालन हुने आधारभूत […]

Continue Reading

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामालाई ईन्द्रावती गाउँपालिकामा स्वागत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)लाई ईन्द्रावती गाउँपालिकामा स्वागत गरिएकाे छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, कर्मचारी लगायतले मुख्यमन्त्री लामालाई फुलमाला सहित स्वागत गरेका हुन । मेलम्ची नगरपालिकाद्वारा मेलम्ची ९ गुफाडाँडामा आयाेजित जलवायु सम्मेलनमा प्रमुख अतिथिकाे रूपमा उपस्थित मुख्यमन्त्री लामालाई ईन्द्रावतीका अध्यक्ष लगायतले गाउँपालिकामा स्वागतकाे लागि निमन्त्रणा […]

Continue Reading

मेलम्ची नगरपालिकाको आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु सम्मेलन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफा डाँडामा पाँचौं जलवायु दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाले आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु दिवस सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेत्किो लागी उपयुक्त हुने बताउनुभयो । “हामीले प्रकृति दोहन पारेका छौँ, […]

Continue Reading

वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू

इन्द्रावती गाउँपालिका वडा नम्बर ६ वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले महायज्ञको उद्घाटन गर्नुभएको हो । यही पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर […]

Continue Reading

वसन्तपुरमा भोलीदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ६ बसन्तपुरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ भोलीदेखी सुरु हुँदै छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा यहि भोली देखि २३ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा […]

Continue Reading