पार्टी संगठन बलियो भयो भने सबै बलियो हुन्छ : सभापती तामाङ

मेलम्ची । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकका सभापति आइतमान तामाङले पार्टी संगठन बलियो भयो भने सबै बलियो हुने बताउनुभयो ।४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा मन्तब्य राख्दै सभापति तामाङले अहिले पार्टीमा गुट उपगुट नभएको भन्दै कांग्रेस बनाउन […]

Continue Reading

स्व बिकास लामा सच्चा र जनप्रिय नेता हुनुहुन्थ्यो : नेता गोर्खाली

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामा एक सच्चा र जनप्रिय नेता भएको नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खालीले बताउनुभएको छ । ४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा मन्तब्य राख्दै नेता गोर्खालीले अब यस जिल्लामा बिकास […]

Continue Reading

अखिल क्रान्तिकारीद्धारा एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले […]

Continue Reading

स्वः लामाप्रति ईन्द्रावती काँग्रेसद्धारा श्रद्धाञ्जली अर्पण

नेपाली कांग्रेस सिन्धुपाल्चाेकका पुर्व सभापती बिकास लामाकाे स्मृतिमा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । २०१६ साल असाेज १६ गते जन्मनुभएका लामाकाे २०८० असार ९ गते निधन भएकाे थियाे । लामाकाे निधन भएकाे २८ औँ दिनकाे श्रद्वाञ्जली सभा इन्द्रावती ९ भाेटसिपामा सम्पन्न भएकाे हाे । राजनिति मार्फत समुदायमा महत्वपूर्ण योगदान दिँदै आउनुभएका […]

Continue Reading

बेलिबृज उद्घाटनमा नगरलाई उपेक्षा गरीयो : नगर प्रमुख तामाङ

मेलम्ची खोलामा आज बेलिबृज उद्घाटन गरी सञ्चालनमा आएको छ । मेलम्चीबाट मेलम्ची १० र ११ जोड्ने बेलिबृजले मेलम्चीका केही वडाका साथ पाँचपोखरी र इन्द्रावती गाँउपालिकालाई यातायातमा सहजता भएको छ । नेपाली सेनाले बाढी गएको दुई वर्षपछि बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले करीव ३ हप्ताको अपधीमा बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले सम्पन्न […]

Continue Reading

फणिन्द्र दाहाल नेपाली कांग्रेसको क्षेत्रिय सदस्यमा मनोनित

रेडियो मिसन, मेलम्ची । फणिन्द्र दाहाल नेपाली कांग्रेस सिन्धुपाल्चोक २ को क्षेत्रिय सदस्यमा मनोनित हुनुभएको छ । क्षेत्रिय सभापती आइतमान तामाङले क्षेत्रिय सदस्य मनोनित गर्नुभएको हो । नेपाली कांग्रेस प्रतिनिधिसभा सभा निर्वाचन क्षेत्र नं २ द्वारा बिहिवार आयोजित क्षेत्रिय भेलाबाट दाहाललाई संगठन बिभाग प्रमुख र क्षेत्रिय सदस्यमा मनोनित गरिएको हो । उहाँ रास्ट्रिय प्रजातन्त्र पार्टीबाट […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ को सभापतिमा दिपक आलेमगर

रेडियो मिसन, मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटको सभापतीमा दिपक आलेमगर चयन हुनुभएको छ । आज भएको रास्वपाको वडा भेलाले मगरलाई सभापतीमा चयन गरेको हो । उपसभापतीमा श्याम बहादुर बिक, सचिव संजम चौलागाई, सदस्यहरू केशव प्रसाद तिमल्सिना, नकुल बहादुर चौलागाई, निरोज सेन्चुरी, दिपेन्द्र चौलागाई, बिदुर सिग्देल चयन हुनुभएको नगर सभापती […]

Continue Reading

नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति बिकास लामाको निधन

रेडियो मिसन, नवलपुर ।नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखी क्यानसरबाट पिडित ६४ बर्षिय लामाको उपचारको क्रममा शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा […]

Continue Reading

असार ९ मा रास्वपा इन्द्रावतीले गाउँपालिका समितिको विस्तारित भेला गर्ने

रेडियो मिसन, नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका समितिको विस्तारित भेला हुने भएको छ । भेलाले गत जेठ ६ गते गठित तदर्थ समिति पुर्णता दिनुका साथै विभिन्न विभागहरु गठन र अन्य बिषयमा छलफल हुने भेला आयोजक समितीले जनाएको छ । रास्वपा सिन्धुपाल्चोक जिल्ला संयोजक माया गुरुङ लगायतको उपस्थितिमा यहि असार ९ गते शनिवार बिहान ११ […]

Continue Reading

नेपाली काँग्रेसको क्षेत्रीय सम्मेलन मेलम्चीमा सम्पन्न

रेडियो मिसन, मेलम्ची ।नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य बद्रि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार कार्यक्रम आयोजना गरीएको कार्यक्रमका सभाध्यक्ष तथा नेपालि कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापति आइतमान तामाङले जानकारी […]

Continue Reading