समयमै कर बुझाएमा अनाबश्यक झन्झटबाट मुक्त हुन्छ : नगरप्रमुख तामाङ
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगपालिकाका प्रमुख आइतमान तामाङले नागरीकले राज्यलाई तिर्नुपर्ने कर समयमै बुझाएमा अनाबश्यक झन्झटबाट मुक्त हुने बताउनुभएको छ । अझैपनि आम नागरीक र व्यवसायीहरुलाई करको बारेमा राम्रो ज्ञान नभएकाले अनाबश्यक दुःख भोग्नुपरेको उहाँले बताउनुभयो । मेलम्ची उद्योग बाणिज्य संघको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा संचालित १ दिने करदाता शिक्षा तथा अन्र्तक्रिया […]
Continue Reading