स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची पहीलो : कुन पालिका कुन स्थानमा
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार गरिएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम गरिएको मूल्याङ्कन (FRA) मा सिन्धुपाल्चाेकका १२ पालिकामध्ये मेलम्ची नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा मेलम्चीले ९४.५ अङ्क प्राप्त गरेर सिन्धुपाल्चाेकका स्थानिय तहहरू मध्ये उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको […]
Continue Reading