नवलपुरमा शहिद स्मृति भवनकाे शिलान्यास
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती ४ मा निर्माण हुन लागेको सहिद स्मृति प्रतिष्ठानको भवन शिलान्यास भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका अध्यक्ष झम्क पराजुलिले साे भवनकाे शिलान्यास गर्नुभएकाे हाे । शिलान्यासमा नेकपा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला तहका नेता तथा पालिकाका नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू सुरेन्द्र बहादुर दनुवार र क्षेत्र बहादुर तामाङ लगाएतकाे सहभागिता […]
Continue Reading