ग्यास बिस्फोटका घाइतेलाई एमालेको आर्थिक सहयोग

रेडियो मिसन ग्यास बिस्फोट भइ घाइते भएका परिवारलाई नेकपा एमालले सहयोग गरेको छ । काठमाण्डौंको बौद्ध नयाँ बस्ती स्थित एक घरमा भएको विस्फोटमा परी ९ जना घाईते भएका थिए । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला पाटी कमिटीले घाईतेका परिवारलाई आर्थिक सहयोग गरेको हो । ग्यास बिस्फोटबाट ९ जना घाइते भएका छन् । घाईतेमध्ये ७ जना भोटेकोसी […]

Continue Reading

ग्यास बिस्फोटमा घाइते भएकालाई भोटेकोसी गाउँपालिकाद्धारा ९ लाख सहयोग

रेडियो मिसन खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भएका भोटेकोशी गाउँपालिकाका ९ जना घाइते लाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । हिजो काठमाडौं बौद्धस्थित एक चिया पसलमा ग्याँस बिस्फोट भइ आगलागि मा परि भोटेकोशी गाउँपालिका –५ छ्यादिका ५ , भोटेकोशी –३ बोक्च्यान को २ जना र अन्य जिल्लाको सहित ९ जना सख्त […]

Continue Reading

बुहारीको कुटाईबाट ससुराको मृत्यु

रेडियो मिसन सिन्धुपाल्चोकको हेलम्बुमा बुहारीको कुटाईबाट ससुराको ज्यान गएको छ । घरायसि विवादमा काठको चिर्पटले हिकांउदा ८० बर्षिय कामीढीण्डु लामाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सीनाले जानकारी दीनुभयो । हेलम्बु गाँउपालीकाको वडा नम्बर १ को गोवागाङ बस्ने ८० बर्षिय कामीढिण्डु लामालाई निजकै बुहारी बर्ष २३ की रीता तामाङले घरायसी विषयमा वादविवाद […]

Continue Reading

मेलम्चीमा अपांगता भएकाहरुको समावेशी तथा पहुँच सम्बन्धी अभिमुखीकरण

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र एवम् बालबालिकाहरुको पुर्नस्थापनका लागी पहल परियोजना द्वारा आयोजित समावेशी तथा पहुँचयुक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, विभिन्न वडाका वडाअध्यक्षहरु ,अपांग सरोकार मञ्च मेलम्ची नगरका अध्यक्ष सोम दुलाल, विभिन्न शााखका कर्मचारी […]

Continue Reading

राहदानीबाट चार करोड ३३ लाख ८६ हजार २ सय राजस्व संकलन

राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार २ सय राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक बर्षमा ६ हजार ९ सय ३३ जनाले राहदानी लिएका छन् । कोरोना महामारी कम हुँदा वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या […]

Continue Reading

शैक्षिक समृद्धी ईन्द्रावतीको पहीलो प्राथमीकतामा छ : अध्यक्ष नेपाल

शैक्षिक संमृद्विमा आम क्षेत्रको संमृद्वि प्राप्त हुने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले बताउनुभएको छ । बालबिकास सहजकर्ताको लागि ७ दिने क्षमता बिकास तालिम समापन तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै आज उहाँले शिक्षा नभई अरू केही कुराहरू हाँसिल गर्न नसकिने बताउनुभएको हो । इन्द्रावती गाउँपालिकाले सबैभन्दा बढी रकम शैक्षिक समृद्विको लागि छुटाएको नेपालले जानकारी दिनुभयो […]

Continue Reading

सिन्धुपाल्चोकमा ३ हजार ९ सय ५२ मतदाता थपीए

सिन्धुपाल्चोकमा ३ हजार ९ सय ५२ मतदाता थपीएका छन् । थपिएकामध्ये पुरुष मतादाताको संख्या २ हजार १ सय ८३ रहेको छ भने महीला मतदाताको संख्या १ हजार ७ सय ६९ रहेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ लाख ५५ हजार ७ सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय […]

Continue Reading

नगर प्रमुख तामाङ बाढी निरीक्षणमा

मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ बाढी निरीक्षणमा जानुभएको छ । अविरल बर्षका कारण आएको कारण नगरपालीकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । खोलाम पानीको वहाव बढेसंगै मेलम्ची ११ सिमखेतमा बाटो वरुद्ध भएको छ । निरन्तरको बर्षका कारण खोलाको पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची […]

Continue Reading

अविरल बर्षाका कारण मेलम्ची हेलम्बु राजमार्ग अवरुद्ध

अविरल बर्षका कारण हेलम्बु मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको बर्षका कारण खोलाको पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची नगरपालीकाको वडा नम्बर ११ मा रहेको सिमखेतमा बाटो अवरुद्ध हुंदा हेलम्बु मेलम्ची आवतजावत बन्द भएको छ । सो स्थानमा यसअधि पनि खोला पसेर बाटो अवरुद्ध […]

Continue Reading

सवारी दुर्घटनामा त्रिपुरा शुन्दरीका २ कर्मचारी घाईते

सिन्धुपाल्चोकको त्रिपुरा शुन्दरी गाँउपालीकाको घुस्कुनमा मोटरसाईकल दुर्घटना हुंदा २ जना घाईते भएका छन् । आज दींउंसो त्रिपुरासुन्दरी गाँउपालीका वडा नम्बर ३ को धुस्कुन स्थित भित्री कच्ची सडक खण्डमा पिस्करबाट बाह्रविसे तर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दीएको छ । बागमती प्रदेश ०२(००१ ब ३१२२ नम्बरकोे मोटरसाईकल अनियन्त्रित भई सडक बाट अन्दाजी ५० […]

Continue Reading