मेलम्चीमा अपांगता भएकाहरुको समावेशी तथा पहुँच सम्बन्धी अभिमुखीकरण
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र एवम् बालबालिकाहरुको पुर्नस्थापनका लागी पहल परियोजना द्वारा आयोजित समावेशी तथा पहुँचयुक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, विभिन्न वडाका वडाअध्यक्षहरु ,अपांग सरोकार मञ्च मेलम्ची नगरका अध्यक्ष सोम दुलाल, विभिन्न शााखका कर्मचारी […]
Continue Reading