वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि इन्द्रावती ७ मा बृक्ष रोपण कार्यक्रम

रेडियो मिसन ।इन्द्रावती गउँपालिका ७ सिपापोखरेमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि बृक्ष रोपण कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरण संरक्षणको लागि हरियाली प्रवर्द्वन कार्यक्रम आवस्यक रहेको बताउनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै उहाँले मानवकै कारण वातावरण बिग्रिएर मानव सभ्यतालाई नै मानवलाई असर परेको बताउनुभयो । बिकसित देशले […]

Continue Reading

पुल निर्माण गर्न फट्टेमा संभाब्यता अध्ययनको लागि निरिक्षण

मेलम्ची । आन्तरिक स्रोतबाट मोटेरेवल पुल निर्माण गर्ने निर्णय गरेको मेलम्ची नगरपालिकाले पुलबन्ने स्थान फट्टेमा संभाब्यता अध्ययनको लागि निरिक्षण गरेको छ । नगरपालिकाको गत आइतबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको आन्तरिक स्रोतबाट मेलम्ची बजारमा पुल निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । सो निर्णय अनुसार आज मंगरबार पुलबन्ने स्थान फट्टेमा संभाब्यता […]

Continue Reading

सांसद तामाङद्वारा स्वर्गीय दुलालकी छोरीलाई SANN कलेजमा भर्ना

रेडियो मिसन । मेलम्ची निवासी स्वर्गीय गुरु प्रसाद दुलालकी छोरी सुजता दुलालले SANN INTERNATIONAL COLLEGE मा +२ अध्यनको अवसर पाउनुभएको छ । यो अवसर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) ले मिलाउनुभएको हो । गत बैशाख ९ मा बिग्रदो […]

Continue Reading

फट्टेमा मेलम्ची नगरपालिकाले आन्तरिक स्रोतबाट पक्की पुल निर्माण गर्ने

मेलम्ची । मेलम्ची बजारसँग नगरपालिकाको वडा नम्बर ७ र ८ जोड्ने स्थान फट्टेमा पक्की पुल मेलम्ची नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गर्ने भएको छ । २०७८ को असारमा आएको बाढीले उक्त स्थानको पक्की पुल बगाएको थियो । पुल बगाएको २ वर्ष सम्म पनि संघ र प्रदेश सरकारको प्राथमिकतामा नपरेको उक्त स्थानमा मेलम्ची नगरपालिकाको आन्तरिक स्रोतबाट पक्की […]

Continue Reading

स्व लामाको २९ औँ दिनको पुन्य तिथिमा मेलम्चीमा श्रद्वाञ्जली सभा

मेलम्ची । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती स्वर्गीय बिकास लामाको २९ औँ दिनको पुन्य तिथिमा मेलम्चीमा श्रद्वाञ्जली सभा गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा सभा गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती जंग बहादुर लामाले स्व बिकास लामा जस्तो इमान्दार नेताको कारण सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी […]

Continue Reading

बिकास लामा जस्तो इमान्दार नेताको कारण कांग्रेस पहिलो भयो : सभापती लामा

मेलम्ची । स्व बिकास लामा जस्तो इमान्दार नेताको कारण सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको जिल्ला सभापती जंग बहादुर लामाले बताउनुभयो । ४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा बोल्दै सभापती लामाले आफु बिकास लामाको चेला भएको बताउनुभयो […]

Continue Reading

पार्टी संगठन बलियो भयो भने सबै बलियो हुन्छ : सभापती तामाङ

मेलम्ची । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चोकका सभापति आइतमान तामाङले पार्टी संगठन बलियो भयो भने सबै बलियो हुने बताउनुभयो ।४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा मन्तब्य राख्दै सभापति तामाङले अहिले पार्टीमा गुट उपगुट नभएको भन्दै कांग्रेस बनाउन […]

Continue Reading

स्व बिकास लामा सच्चा र जनप्रिय नेता हुनुहुन्थ्यो : नेता गोर्खाली

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामा एक सच्चा र जनप्रिय नेता भएको नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खालीले बताउनुभएको छ । ४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा मन्तब्य राख्दै नेता गोर्खालीले अब यस जिल्लामा बिकास […]

Continue Reading

हेलम्बुका शिक्षकलाई आलोचनात्मक शिक्षण पद्धति कार्यशाला

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका विभिन्न ८ वटा विद्यालयका १४ जना शिक्षकलाई आलोचनात्मक शिक्षण पद्धति सम्बन्धित कार्यशाला सञ्चालन गरिएको छ । आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी कार्यशालामा रूपान्तरणकारी शिक्षण अभ्यास, पाठ्यक्रम अनुसारको शैक्षिक कार्ययोजना र शिक्षकको तयारी लगायतका विषयहरूमा शिक्षकहरूबिच विस्तृत रूपमा छलफल गरिएको कार्यक्रम आयोजक संस्था जस्ट नेपाल फाउण्डेसनका फिल्ड संयोजक प्रकाश खड्काले बताउनुभयो । सहभागितमूलक एवं […]

Continue Reading

अखिल क्रान्तिकारीद्धारा एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले […]

Continue Reading