श्री सिन्धु पुरानागाउँ माध्यमिक विद्यालयको विव्यस अध्यक्षमा राजेन्द्र रायमाझी
रेडियो मिसन, सिन्धुकोट । श्री सिन्धु पुरानागाउँ माध्यमिक विद्यालयको विव्यस अध्यक्षमा राजेन्द्र रायमाझी चयन हुनुभएको छ । बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन मेलम्ची नगरपालिकाको नगर शिक्षा ऐन २०७४ को तेश्रो संसोधनको परिच्छेद ६ को दफा ३१ वमोजिम राजेन्द्र रायमाझी अध्यक्ष सहित चार जना सदस्यहरू सर्वसहमत चयन गरिएको हो । सदस्यहरुमा आस कुमार तामाङ, सोम ब. बोगटी, […]
Continue Reading