आर्थिक वर्षको अन्तिममा परिणाम आउनेगरी काम गरिरहेका छौँ : सांसद तामाङ
आर्थिक वर्षको अन्तिममा परिणाम आउनेगरी काम गरिरहेको बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताउनुभएकाे छ । हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नो भनाई राख्दै तामाङले चुनावी प्रतिवद्धताहरू पूरा गर्न शुरु गरिसकेकाे बताउनुभयो । निर्वाचित भएको १ वर्षमा आफ्नो क्षेत्रकाे प्रत्येक वडामा ३,४ करोड बजेट ल्याउन सफल भएको […]
Continue Reading