कार्शाङ तामाङको टुहुरो मयुङ बुरिङ बजारमा
काठमाडौँ ।कार्शाङ तामाङको प्रस्तुतिमा टुहुरो मयुङ बुरिङ गीत बजारमा आएको छ । मेलम्ची नगरपालिका ८ का तामाङको आफ्नो पहिलो प्रस्तुतीको रुपमा टुहुरो मयुङ बुरिङ बजारमा आएको हो । सोमबार एक कार्यक्रमका बिच वडाध्य जित बहादुर तामाङले एल्बम सार्बजनिक गर्नुभएका छ । चर्चित गायक तथा शब्द संकलक सुक्रि दोङले कोर्नुभएको गीतमा सुमिना लोले स्वर भर्नुभएको छ […]
Continue Reading