मेलम्ची नगरपालिकाद्वारा विद्यालय शिक्षा ऐन जारी गर्ने वातावरण निर्माण गर्न सरकारकाे ध्यानाकर्षण

मेलम्ची । शिक्षक–कर्मचारीहरूको आन्दोलनका कारण उत्पन्न संकटलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाले ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन’ जारी गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।देशभरका शिक्षकहरू विद्यालय नै बन्द गरी राजधानी केन्द्रित आन्दोलनमा सहभागी भई शैक्षिक हड्ताल गरिरहेका कारण माद्यमिक शिक्षा (एसइई) परीक्षा र आधारभूत तह (कक्षा- ८) को […]

Continue Reading

आधारभूत तह उत्तीर्ण परीक्षामा हेलम्बुका ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

हेलम्बु । हेलम्बु गाउँपालिकाले २०८१ को आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरेको छ। चैत्र ७ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको परीक्षाको परीक्षाफल गाउँपालिकाले आज प्रकाशन गरी सार्वजनिक गरेको हो। जसमा ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २६९ विद्यार्थीहरू मध्येबाट २४३ जना उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै […]

Continue Reading

थाङ्पालकोटका ४५ महिलालाई मकैको खोस्टाको चकटी बुन्ने तालिम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिका -४ का महिलाहरुलाई खोस्टाबाट चकटि बुन्ने ७ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष टासी लामाले परम्परागत सिपहरुलाई संरक्षण गर्न यस तालिमको आयोजना गरिएको बताउनुभयो ।अहिले पुराना चिजहरुको महत बढ्दै गएको बताउँदै यसको संरक्षणमा पालिका लागि परेको बताउनुभयो […]

Continue Reading

राष्ट्रिय सहकारी दिवसको अवरसरमा मेलम्चीमा अन्तरक्रिया

“मर्यादित सहकारी समुन्नत समाज” को मुल नाराका साथ ६८ ओैं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले बचत गर्दा भोलिका दिनमा सजिलो हुने बताउदै सहकारी मापदण्ड अनुसार चल्नु पर्नेमा जोड दिनुभयो । सहकारीको विकासका लागि नगरले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै नगरपालिकाका उपप्रमुख उमा […]

Continue Reading

हेलम्बु गाउँपालीकाकाे प्रसासनीक भवन २३ करोडमा निर्माण हुँदै

हेलम्बु, हेलम्बु गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। यसका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक निर्माण व्यवसायीहरूलाई तोकिएको मितिसम्म अनलाइन बोलपत्र पेश गर्न आग्रह गरेको छ। गाउँपालिकाको कार्यालयबाट जारी गरिएको सूचना अनुसार, बोलपत्र नं. HRM/WORKS/NCB/2081/082-13 अन्तर्गत प्रशासनिक भवन निर्माण कार्य हुनेछ। यसका लागि बोलपत्र सुरक्षण रकम ५५,६१,०००.०० नेपाली रुपैयाँ तोकिएको छ। बोलपत्र दस्तुर १०,०००.०० नेपाली रुपैयाँ तोकिएको छ भने […]

Continue Reading

मेलम्ची ९ गुफामा बहुआयामिक छात्राबासको शिलान्यास, शैक्षिक र पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने

मेलम्ची नगरपालिका ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आज उक्त भवनको शिलान्यास गर्नुभएको हो। करिब ६ करोड लागतको डिपिआर तयार भएको उक्त छात्रावास बहुआयामिक हुने र यस वर्ष नगरपालिका बाट विनियोजित ६५ लाखबाट काम हुने नगरपालिकाले जनाएको छ। उक्त स्थानमा बन्ने […]

Continue Reading

भारतिय सहयाेगले ईन्द्रावतीमा ४ कराेड बराबरकाे २ वटा स्वास्थ चाैकि बनाउने सम्झाैता

ईन्द्रावती गाउँपालिकाले भारतीय सहयोग अन्तर्गत चार करोड रुपैयाँको भौतिक निर्माणको सहयोग पाएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल र भारतीय पक्षले यस सहयोग अन्तर्गतको सम्झौतामा भएको छ । जस अनुसार ईन्द्रावती गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी निर्माण हुने अध्यक्ष नेपालले बताउनुभयाे । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच सहयोग […]

Continue Reading

सामुदायिक मेलमिलाप सम्बन्धी  २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सम्पन्न

सामुदायिक मेलमिलाप सम्बन्धी  २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सम्पन्न भएको छ ।  समापनकाे अवसरमा मेलम्ची नगर प्रमुख आइतमान तामाङले मेलमिलाप कर्ताहरुमा आफ्नो वडामा शान्ति कायम गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेकाे बताउनुभएकाे छ । उहाँले तठस्थ रुपमा आफ्नोे जिम्मेवारी वहन गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो । मेलम्ची नगरपालिका  उपप्रमुख एवम् न्यायीक समिति संयोजक  उमा  प्रधानले नगरले […]

Continue Reading

सामुदायिक मेलमिलाप सम्बन्धी दुई दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु

मेलम्ची । मुदायिक मेलमिलाप सम्बन्धी २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अध्यक्ष मेलम्ची नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक उमा प्रधानले नगरले प्रत्येक बर्ष यस्ता तालिम राख्ने गरेको बताउदै मेलमिलापकर्तालाई समय अनुसार अपडेट गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो । मेलमिलापकर्ताहरुले स्थानीय सरकारसंगै रहेर स्थानीय सरकारलाई सहयोग गरिरहेको […]

Continue Reading

मेलम्ची नगरपालिकामा आज शाेक विदा

मेलम्ची नगरपालिकामा आज शाेक विदा दिइएकाे छ । मेलम्ची नगरपालिकाको नगर सभा सदस्य एवं वडा नम्बर ६ का वडा सदस्य बिन्द्र बहादुर तामाङको असामयीक निधन भएकाले नगरपालिकाले शाेक विदा दिएकाे छ । आज राती (२०८१ साल चैत्र १२ गते) १ बजेर २० मिनेटमा तामाङको देहवसान भएको हाे। आज मिति २०८१ चैत्र १२ गते मंगलबारका दिन […]

Continue Reading