मेलम्ची नगरपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक

मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो । नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव आह्वान गरेको थियो । सार्वजनिक […]

Continue Reading

बाल बिबाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन

उज्ज्वल तारा सिर्जनशील महिला संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरमा बाल बिबाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । पछिल्लो समय समाजमा बढ्दै गएको बाल बिबाहलाइ न्यूनीकरण गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले भोटेचौर स्थित जाल्पादेवि माध्यमिक विद्यालयमा नाटक प्रदर्शन गरिएको संस्थाका अध्यक्ष नमुना कोइरालाले जानकारी दिनुभयो । बालबालिका […]

Continue Reading

राजनीतिले खोजेको युवा र युवाको अपेक्षा

दिपेशराज खनाल नेपाली राजनीतिमा निकै प्रचलित शब्द हो युवा ! युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने बिषय हो । युवा चुनौती खोज्छ, स्वीकार्छ […]

Continue Reading