वडा अध्यक्ष कपको उपाधि आयोजक वडा नं. ४ लाई

नवलपुर । इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. ४ ले हात पारेको छ। आज भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ३–१ को सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कपको उपाधि आफ्नै घरमा राख्न सफल भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजबाट सुरू

इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भदौ २६ गतेदेखि नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नं ४ को आयोजनामा प्रतियोगिता सुरु भएको हो। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा टोलीले सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, द्वितीय हुने टोलीले ३० हजार […]

Continue Reading

इन्द्रावतीमा ‘प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुँदै

इन्द्रावती गाउँपालिकामा ‘प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ। इन्द्रावती गाउँपालिकाभित्र रहेका युवा प्रतिभाहरूको पहिचान, विकास तथा आपसी भ्रातृत्व र खेलकुदप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। इन्द्रावती गाउँपालिका वडा नं. ४ खेलकुद समितिको आयोजनामा हुने उक्त प्रतियोगिता आउँदो भाद्र २६ देखि २८ गतेसम्म श्री नवलपुर माध्यमिक […]

Continue Reading

मेलम्चीमा खुल्ला मेयर कप कराँते प्रतियोगिता, ३७ स्वर्णका लागि २२५ खेलाडी भिड्दै

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाद्धारा आयोजित दुई दिने खुल्ला मेयर कप कराँते प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुदै नगर प्रमुख आइतमान तामाङले खेलकुद क्षेत्रको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई सकारात्मक र सिर्जनशील बनाउने उद्देश्यले खेलकुदका बिभिन्न प्रतियोगिताहरुलाई निरन्तरता दिँदै आएको बताउनुभयो । खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै […]

Continue Reading

मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको सबै उपाधि दुवाचौरको कब्जामा

मेलम्ची ।त्रिशक्ति युवा क्लव, मेलम्ची –९ द्वारा आयोजित मेलम्ची नगर स्तरीय वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबले जितेको छ । रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै योङ स्टार युवा क्लबले प्रतिद्वन्द्वी टोली दुवाचौर सामुदायिक युवा क्लवलाई २५˗२१ २५˗२० र २५ ˗१७ पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा दुवाचौरकै दबदबा […]

Continue Reading

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई 

दुवाचौर । सिन्धुपाल्चोकको दुवाचौरमा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०८२ को उपाधि योङ स्टार युवा क्लबले हात पारेको छ।  मेलम्ची नगरपालिकाको सहयोग र नमुना युवा क्लब छापको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा बनकाली युवा क्लब जुगल लाई ३-१ को सेटमा पराजित गर्दै योङ स्टारले उपाधि सँगै १ लाख नगद पुरस्कार प्राप्त गरेको […]

Continue Reading

जिल्लास्तरीय भलिबल प्रतियोगितामा आयोजकको विजय सुरुवात

दुवाचौर । जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । वडा खेलमैदान दुवाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजय सुरुवात गरेको छ । उत्कृष्ट प्रदर्शन गरेको आयोजकले योङ स्टार क्लब, दुवाचौर लाई २–१ को सेटमा पराजित गरेको हो । आज भएको अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई सेलले […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उपाधी जुगल ‘बी’ लाई

सिन्धुपाल्चोक, दुवाचौरमा आयोजित मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लवद्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरिय खुल्ला भलिबल प्रतियोगिता २०८२ को उपाधी जुगल ‘बी’ ले जितेको छ। बिहीबार भएको फाइनल खेलमा आयोजक योङ स्टार युवा क्लव र जुगल गाउँपालिका ‘बी’ बीच भएको रोमान्चक खेलमा ३-१ ले जित निकाल्दै जुगल ‘बी’ […]

Continue Reading

ईन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सम्पन्न : राजेश्वरीको दबदबा कायमै, सातौँ पटक च्याम्पियन

इन्द्रावती गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राजेश्वरी माध्यमिक विद्यालयले उचालेको छ। राजेश्वरी माविले ८ स्वर्ण पदक जित्दै लगातार सातौँ पटक च्याम्पियन बन्दै आफ्नो दबदबा कायमै राखेको हो। उपाधिसँगै राजेश्वरी माविले लगातार छैटौँ पटक रनिङ शिल्ड समेत आफ्नो कब्जामा राख्न सफल भएको छ। प्रतियोगिताको समग्र विजेता बन्दै विद्यालयले नगद तीन लाख रुपैयाँ पुरस्कार […]

Continue Reading

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

मेलम्ची । प्रतिभाशाली र राम्रो सम्भावना बोकेका क्रीकेटर सार्थक धिताल “नेपालकै सबैभन्दा ठूलो घरेलु लिग ‘कोशी प्राइड लिग’ सिजन–३ अन्तर्गत ‘बी’ क्याटेगोरीमा बिर्तामोड हिट्समा आबद्ध भएका छ्न । सिन्धुपाल्चोकका क्रीकेटर धिताल कोशी प्राइड लिगमा बिर्तामोड हिटसमा आबद्ध भएका हुन । धितालले बागमती प्रदेश अन्डर १६ को क्याप्टेन तथा नेपालको अन्डर १६ क्लोज क्याम्पमा समेत सहभागी […]

Continue Reading