जन्मदिनको अवसरमा समाजसेवी शर्माद्वारा रीमा सेवा समाजलाई सहयोग

सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएकी रमिला शर्मा पौडेलले जन्मदिनको अवसरमा रीमा सेवा समाजको आश्रममा रहेका ६२ जना आमाबुबासँग मनाउनुभएको छ । आज एक कार्यक्रमका बिच काठमाडौं बुढानीलकण्ठ ७ मा शर्माले ६२ जना आमाबुबालाई खाना खुवाउनुका साथै नगद  १५ हजार सहयोग गर्नुभएको हो ।  जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले […]

Continue Reading

कुञ्चोकका महिलाहरु सिस्नुलाई पाउडर बनाएर बेच्दै

रेडियो मिसन, कुञ्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेर गइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप लिएपछि अन्य महिला […]

Continue Reading

मेलम्ची बजार अनुगमन, मिति गुज्रेका खाद्यपदार्थहरु नष्ट

मेलम्ची । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाको नेतृत्वमा हिजो मेलम्ची संयुक्त बजार अनुगमन गर्दै म्याद गुज्रेका खाद्यपदार्थहरु नष्ट गरेको छ । मिति नाघेका चिउरा, भुजिया, दालमोठ, बिस्कुट, चक्लेट, पेय पदार्थ, काजु बदाम, चाउचाउ, मसलाह लगायत अखाद्य सामग्री नष्ट गरेको हो । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, […]

Continue Reading

इन्द्रावती गाउँपालिकाका अध्यक्ष नेपाल द्वारा सुनौलो १००० दिने आमालाई पोषण थाली प्रदान

नवलपुर इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सुनौलो १००० दिने आमालाई पोषण थाली प्रदान गरेको छ । सो पोषण थाली दिएर स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम, दीगोपना र पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी उद्वाटन गरिएको थियो । बच्चा ६ महिना पुगेर पास्नी गरेको अवसरमा सो थाली प्रदान गरिएको […]

Continue Reading

काँग्रेस नेता श्रेष्ठको आयोजनामा तिज विषेष कार्यक्रम

नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि सागर कुमार श्रेष्ठको आयोजनामा तिज बिशेष तथा दर खाने कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । “जहाँ नारिको सम्मान हुन्छ, त्यहाँ ईश्वरको बास हुन्छ”, भन्ने नाराका साथ सो कार्यक्रम गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “तिजको अबसर पारेर तिज बिशेष तथा दर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न गरेका छौँ, यो पटक […]

Continue Reading