मेलम्ची बजारमा अनुगमनको क्रममा केही पसललाइ जरीवाना, बोतलमा बेच्न राखिएका पेट्रोल जफत
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेल र मेलम्ची नगरपालिकाको संयुक्त टोलिले मंगलबार मेलम्ची बजार क्षेत्रमा रहेका बिभिन्न होटल तथा पसलहरुको एकसाथ बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा खाद्य पसल ९, होटल ४, बेकरी तथा मिठाई पसल ४ हार्डवेयर २, खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रि […]
Continue Reading