ज्योति भञ्ज्याङ् आ.वि.को ४१ औं वार्षिकोत्सव तथा २१ औं अभिभावक दिवस सम्पन्न
ज्योति भञ्ज्याङ् आधारभुत विद्यालय मेलम्ची – ७ दुवाचौरको ४१ औं वार्षिकोत्सव तथा २१ औं अभिभावक दिवस सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले विद्यालयलाई प्राविधियुक्त बनाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई राम्रो बनाउन अभिभावक , शिक्षक, विद्यार्थी सबैको उतिकै महत्त्वपूर्ण भुमिका हुने बताउँदै तामाङले क्षमतावान […]
Continue Reading