१५ बुँदे सहमतिपत्रमा हस्ताक्षर, मेलम्चीकाे पानी पुन काठमाडाैँ लगिने
मेलम्ची खानेपानी आयोजनासम्बन्धी समस्या समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको सहमतिअनुसार अब आयोजनाको पानी काठमाडौँ पठाउने बाटो खुलेको छ। सहमतिअनुसार प्रभावित क्षेत्रका पालिका, स्थानीय समिति र बाढीपीडितका माग सम्बोधन गरिनेछ। अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा हुन नसकेको विषय समाधानका लागि मेलम्ची खानेपानी विकास समितिको निर्णयबमोजिम मस्यौदा तयार गरी संशोधनका लागि पेस गरिनेछ। […]
Continue Reading