मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोहि पनि विद्यार्थी बन्चित हुन नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोहि पनि ब्यक्ति आर्थिक अभावले शिक्षा बाट बन्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्का रुपमा […]
Continue ReadingAuthor: RadioMission
प्रथम सेतीदेवी कप फुटबल प्रतियोगिताको उपाधि बोडगाउँ युथ क्लब ए लाई
प्रथम सेतीदेवी कप फुटबल प्रतियोगिताको उपाधि इन्द्रावती गाउँपालिका वडा नं ११ को बोडगाउँ युथ क्लब एले हात पारेको छ ।आज सम्पन्न फाइनल खेलमा ब्राइट होप युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै बोर्डगाउँ ए ले उपाधि हात पारेको हो। उपाधिसँगै ८० हजार नगद सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ २०८२ कार्तिक २८ गतेदेखि सञ्चालन […]
Continue Readingसिद्धेश्वरी महादेव धाम (त्रिवेणी धाम) मा मेला सम्पन्न
मेलम्ची नगरपालिका वडा नं १ २ र ५ को संगमस्थलमा रहेको सिद्धेश्वरी महादेव मन्दिर त्रिवेणी धाममा बाला चतुर्दशीको अवसरमा मंगलबार धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिका वडा नम्बर ५ को आयोजनामा सो स्थानमा कार्यक्रम भएको हो। दिवंगत भएका पितृहरूको सम्झनामा बाला चतुर्दशीको अवसरमा बत्ती बाल्ने तथा भोलिपल्ट बिहान सद् बिज छर्ने दिनको […]
Continue Readingहेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को सिलान्यास, भविष्यमा क्यान्सरको समेत उपचार गर्ने लक्ष्य
हेलम्बु । हेलम्बु गाउँपालिका वडा नम्बर ६ मा नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को सिलान्यास गरिएको छ । हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा तथा छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा निर्माण हुने उक्त केन्द्रको शिलान्यास कार्यक्रममा नेपालका लागि अमेरिकन राजदूत डिन आर थम्पसन, गुरु मिङ्ग्यूर रिन्पोछे, तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा […]
Continue Reading२१ औँ कफी दिवसमा पहाडी क्षेत्रको कफी सम्भावना उजागर, सहकार्य मजबुत बनाउने आग्रह
चौतारा ।‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ को अवसरमा न्यू अरनिको रिसोर्ट प्रा.लि. मा सम्पन्न भएकाे छ। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपालमा कफी खेतीको बढ्दो महत्व र सम्भावनाबारे आफ्नो धारणा राख्दै कफीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयाे। उहाँले […]
Continue Readingदि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग
मेलङ्गची । दि सिन्धुपाल्चोक विजनेस क्लवले मेलम्चीमा कातिक ५ गते भएको आगलागी पिडितलाई सहयोग गरेको छ । शनिबार मेलम्ची नगर उद्योग बाणिज्य संघ मार्फत अधिकारी फेन्सिका सन्चालकलाई रु ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्षका केन्द्रिय सदस्य नयन बहादुर पण्डितले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, नेपाल उद्योग […]
Continue Readingइन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव सम्पन्न
मेलम्ची । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले स्थानीय युवालाई घरमै बसेर उच्चस्तरीय शिक्षा हासिल गर्न क्याम्पसले सिर्जना गरेको अवसरको उच्च प्रशंसा गर्नुभयो । उहाँले इन्द्रावती क्याम्पसलाई नगरको शैक्षिक पहिचान बोकेको […]
Continue Readingमेलम्ची आयोजनाको सहमति कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान
मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रतर्फको पहुँच सुधार गर्ने कार्य औपचारिक रूपमा अघि बढेको छ। आयोजनाको हेडवर्क्ससम्म पुग्ने मेलम्ची–अम्बाथान सडकखण्डको १७ किलोमिटर भाग स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार टेन्डर आह्वान गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार भएको सहमति कार्यान्वयनका क्रममा […]
Continue Readingताजा जनादेशमा जानुको विकल्प छैन : नेता तामाङ
सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्। तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पनि दलले अब अलमलिने समय नरहेको उल्लेख गरे। विशेष गरी कांग्रेसले नयाँ नेतृत्वसहित जनतामा जानुपर्ने आवश्यकता उनले जोड दिए। “देश […]
Continue Readingचाैतारामा दुई दिने स्वास्थ्य समीक्षा कार्यक्रम प्रारम्भ
चाैतारा । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईको अध्यक्षता, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य […]
Continue Reading