चौतारा ५ का एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ छापका एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको छ। समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरिएको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएकाे हाे […]
Continue Reading