मौसम पूर्वानुमान र जलवायु आँकलनसम्बन्धी कार्यशाला सम्पन्न
मेलम्ची, सिन्धुपाल्चोक, जेठ १९, २०८३ मेलम्ची नगरपालिकामा मौसम पूर्वानुमान र जलवायु आँकलनसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग र मेलम्ची नगरपालिकाको संयुक्त आयोजनामा तथा RIMES (Regional Integrated Multi-Hazard Early Warning System) को सहयोगमा आयोजित कार्यशाला बिहान ९ बजेदेखि सुरु भएको थियो। कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता मेलम्ची नगरपालिकाका प्रमुख आइतमान […]
Continue Reading