नवलपुर माविले मनायाे ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला
इन्द्रावती ४ मा रहेको नवलपुर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले शिक्षा दिने शिक्षकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । ढुङ्गामै शिक्षा लिएकाहरूको […]
Continue Reading