सब डिभिवज बन कार्यलय मेलम्चीबाट हालसम्म १० हजार बिरुवा बितरण, अझै २० हजार भन्दा बढी बाँकी

रेडियो मिसन । सब डिभिवज बन कार्यलय मेलम्चीले बिभिन्न जातका बिरुवाहरु बितरण गरेको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मनसुन सुरु भए पछि बिरुवा बितरण सुरु गरेको कार्यलय प्रमुख बच्चुराम पुडासैनीले जानकारी दिनुभयो । आफ्नै नर्सरीमा उत्पादन गरेका करिव ५९ जातका बिरुवाहरु मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका लगायत काभ्रे र काठमाडौंका […]

Continue Reading

आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन,आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लि.को आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो । सिन्धुप्रेस मिडिया प्रा. लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको […]

Continue Reading

इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटियो

रेडियो मिसन । इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटिएको छ । स्थानिय दिपेन्द्र श्रेष्ठ र कमल श्रेष्ठले मेलम्ची खोला र इन्द्रावती खोलाको दोभानमा करिब २० किलो भन्दा बढी तौल भएको भाले रतुवा मृग घाइते अवस्थामा देखेपछी इलाका बन कार्यलय मेलम्चीमा खबर गरेका थिए । अगाडी खुट्टाको कुइनामा गहिरो घाउ भएको र नाक तथा मुखबाट रगत […]

Continue Reading

एसइइमा पन्ध्र जनाको उच्चतम् जीपीए सहित तेर्से मा.वि.को उत्कृष्ट नतिजा

कृष्ण ढुङ्गानामेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले २०८० सालको एसइइ परीक्षामा ५२ जना विद्यार्थी सहभागी गराएको मध्ये १५ जनाले ३.६ भन्दा माथी नतिजा प्राप्त गरेको छ । त्यस्तै १९ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् । समग्रमा औसत ३.३९ जीपीए सहित जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको हो ।देशव्यापी […]

Continue Reading

हेलम्बुमा भूकम्प, बाढी प्रभावित परिवारलाई अझै पुनर्स्थापना गर्न सकेन

रेडियो मिसन ।सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । भूकम्पले क्षति पुगेको विवरण […]

Continue Reading

हेलम्बु ४ को वडा स्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्वि सम्बन्धि २ दिने तालिम सम्पन्न

रेडियो मिसन ।हेलम्बु ४ को वडा स्तरीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्वि सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । असार १२ र १३ गते २ दिने कार्यक्रम गरिएको हो । हेलम्बु गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको तालिमको बुधबार गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि निमा ग्याल्जेन शेर्पाले उद्वाटन गर्नुभएको थियो । तालिममा हेलम्बु […]

Continue Reading

इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु

रेडियो मिसन ।इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ५ दिन सम्म सञ्चालन भएको तालिममा बनस्पतीबाट तेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को पिप्लेमानेमा मेसिनद्धारा सुगन्धित तेल जन्य बनस्पती पहिचान सिप हस्तान्तरण कार्यक्रम मार्फत बनस्पतीबाट तेल […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड ५० लाखको बजेट

रेडियो मिसन । ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ करोड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।आज सोमवार बसेको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शोभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ करोड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० करोड ४६ लाख ९४ हजार ६ सय […]

Continue Reading

यस्ता छन् ईन्द्रावती गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रमहरू

रेडियो मिसन ।ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ईन्द्रावती गाउँपालिकाको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध ईन्द्रावती निर्माणका लागि विभिन्न योजनाहरू अघि सारेका हुन । ईन्द्रावती चक्रपथ निर्माण कार्यको सम्भाव्यता अध्ययन गरी सम्भाव्य रुट यकिन भई संघिय सरकार, प्रदेश सरकार […]

Continue Reading

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानलाई अनुदान दिने 

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानहरूलाई अनुदान दिने भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा साे कुरालाई समेटेकाे छ ।  मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । जसमा कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन […]

Continue Reading