१२ वर्षमा पानी पलाउने नयाँपानीमा थाल्यो पानी पलाउन
हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको छ ।यहाँ २०६८ मा पलाएको पानी र ०६९ श्रावण महिनामा सुकेको थियोे । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयाे कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिकाे पहलमा क्षमापुजा […]
Continue Reading