मेलम्ची ८ मा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
मेलम्ची नगरपालिका ८ स्थित सिन्धु स्पाइडर युवा क्लबको आयोजनामा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरको प्रमुख अतिथ्यता, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यता र वडा अध्यक्ष जितबहादुर तामाङ लगायत अन्य विशिष्ट ब्यक्तिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद तामाङले यस्ता कार्यक्रमले […]
Continue Reading