तालामाराङमा एक महिलाको शव फेला
रेडियो मिसन ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । बिहीवार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिनुभयो । हेलम्बु गाउँपालिका-५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । परिवारसंग बुधबार काठमाडौँ जान्छु भनेर […]
Continue Reading